Popular Posts

Tuesday, January 20, 2015

\\ नेपालको इतिहास \\

\\ नेपालको इतिहास \\



1. “शरणको मरण गर्नुहुँदैन ।” कसको भनाई हो ?
– रणजीत मल्ल...
2. पृथ्वीनारायण शाहले सर्वप्रथम विजय हासिल गरेको ठाउँ कुन हो ?
– नुवाकोट
3. नेपालको इतिहासमा अयोग्य राजा भन्नाले कसलाई चिनिन्छ ?
– श्री ५ राजेन्द्र
3. गोरखा जिल्लाका प्रथम र अन्तिम राजा को हुन् ?
– क्रमशः द्रव्य शाह र नरभूपाल शाह
4. पशुपतिमा भट्ट पूजारी राख्ने चलन र दत्तात्रेय मन्दिरको निर्माण कसले गराएका हुन् ?
–यक्ष मल्ल
5. नेपालको पहिलो बैंक कुन हो ? यसको स्थापना कहिले भएको हो ?
- नेपाल बैंक लि., वि.सं. १९९४ कार्तिक ३०
6. भीमसेन थापाको पालामा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
– ३९
7. पृथ्वीनारायण शाहकी छोरीको नाम के थियो ?
– विलासकुमारी
8. गोरखापत्रको प्रकाशन कहिले (पूरा मिति) भएको हो ?
– वि.सं. १९५८ वैशाख २४
9. नेपालको इतिहासमा प्रथम पटक सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश
खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषदको गठन कहिले भयो ?
– २०६९ चैत्र १
10. डोय राज्य कति वर्षसम्म चलेको पाइन्छ ?
- 230 वर्ष

No comments:

Post a Comment